पाल्पा–२ मा एमालेबाट ठाकुर गैरे उम्मेदवार

पाल्पा। नेकपा एमालेले पाल्पा–२ मा ठाकुर गैरेलाई टिकट दिएको छ। एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिका अनुसार मंगलबार बिहान मात्र एमाले केन्द्रीय सदस्य गैरेको नाममा टिकट फाइनल भएको हो। यसअघि पाल्पा–२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए। बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल थियो। तर केही समय अघिमात्र गैरेले टिकट पाएका हुन् […]