विमान दुर्घटनामा ज्यान गुमाउनेका प्रत्येक परिवारलाई टाटा समूहले एक करोड दिने, घाइतेको उपचार खर्च समेत बेहोर्ने

टाटा समूहले अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डिया विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको परिवारलाई जनही १–१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। साथै, उक्त दुर्घटनामा घाइते भएका सबै यात्रुहरूको सम्पूर्ण उपचार खर्च पनि टाटा समूहले नै व्यहोर्ने जनाएको छ। एयर इन्डिया, जुन टाटा समूह अन्तर्गतको विमानसेवा कम्पनी हो । एयर इन्डिया फ्लाइट- १७१ अहमदाबाद […]