परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा भएन टसमस

परिवारमा आधारित ग्रिनकार्डको कुनै पनि श्रेणीमा भिसा अन्तरवार्ताको मितिमा टसमस भएको छैन । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुलाईको तुलनामा कुनै पनि परिवारमा आधारित आप्रवासी भिसा श्रेणीमा अन्तरवार्ता पाउने मितिमा टसमस नभएको हो । जसका कारण अमेरिकाबाहिर अन्तरवार्ताको प्रतीक्षामा रहेका आवेदकहरूको प्रतिक्षा अवधिमा थप बृद्धि हुने भएको […]