एक सिपाहीको आँखाबाट नयाँ जनादेश र वाचापत्रका अपेक्षा

नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ, के नेपाली नागरिकले राज्यबाट अपेक्षित सुशासन, अवसर र समृद्धिको अनुभूति वास्तवमै गर्न पाए ?  सत्ता परिवर्तनका अनेक चरण भए, व्यवस्था बदलिए, संविधानहरू लेखिए;  तर आम नागरिकको …