आजको दिन प्यारा भँगेराहरूका लागि

करिब १२००० वर्ष अगाडिको कुरा हो। मध्यपूर्वको कुनै क्षेत्रमा जङ्गली गहुँ, जौ लगायत अन्न बीच भुर्र उड्दै आहारा खोज्दै रमाइरहेका धेरै प्रजातिका चरामध्ये दुई प्रजातिका चराहरूको भविष्य फेरिने मोडमा छ। ती प्रजातिहरू हुन्, इन्डियन भँगेरा …