भरतपुर महानगरका दर्जनौं दुग्ध सहकारीको दर्ता खारेज

३ असार, काठमाडौं । भरतपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन अनुमति लिएर पनि लामो समयदेखि निष्क्रिय र कानुन बेवास्ता गर्ने २९ सहकारी संस्थाको दर्ता खारेज गरेको छ । महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको सहकारी तथा रोजगार प्रवर्द्धन …