प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नयाँ सरकारले मन्त्रालय संरचना पुनर्संरचना गर्ने तयारी गरेको छ । सरकारलाई सानो, चुस्त र प्रभावकारी बनाउने लक्ष्यसहित केही मन्त्रालयहरूलाई एकआपसमा गाभ्ने (मर्ज) योजना अघि बढाइएको स्रोतले जनाएको छ । सरकार निकट स्रोतका अनुसार हाल कायम मन्त्रालय संरचनालाई संक्षिप्त बनाउँदै करिब १६ वटा मन्त्रालयमा सीमित गरिएको छ । यसअन्तर्गत कम्तीमा पाँच […]