म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपको लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।