प्रधानमन्त्री बालेनलाई रुलिङ नगरी भेट्न पुगे सभामुख, ‘नियालिरहेको छु’ भन्ने जवाफपछि पेलेरै अघि बढे

पुराना राजनीतिक दलहरूले विधि विधान र नियम पालना गरेनन्, भएका नियम पनि आफूअनुकूल प्रयोग गरे भनेर प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको हो ।