होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि गोलीबारी भएको घटना सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईका अनुसार इरानको रिभोल्युसनरी गार्डका दुई गनबोट ती ट्यांकर नजिक पुगेका थिए र कुनै रेडियो चेतावनीबिना नै फायरिङ सुरु गरेका थिए । गोलीबारी भएपछि दुवै भारतीय जहाज होर्मुज पार नगरी फर्किएका छन् । ती जहाज […]