कांग्रेस राष्ट्रिय सभा सचेतकबाट रोकायालाई हटाइयो, परियार मनोनीत

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको सचेतकमा पदम बहादुर परियारलाई मनोनीत गरेको छ । संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेले परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन् । पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, …