काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । यस्तै, रुविना […]