अन्तरिक्षबाट आउने रहस्यमयी कण क्याच गर्ने तरिका खोजेका फ्रान्सिसलाई नोबेल पुरस्कार

बेल्जियममा जन्मिएका अमेरिकी वैज्ञानिक फ्रान्सिस हेल्जेनलाई २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।