Use App
Read now
(current)
Download
nagariknetwork.com
7 घण्टा पहिले
ओली सप्रिएन रे, बिग्रेको हुनुपर्यो नि सप्रिनः ओली
‘अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु,’ ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन। यही पंक्तिले भन्ने हो।’ केन्द्रीय कमिटीले दिने जुनसुकै आदेश आफूलाई मान्य हुने पनि उनले बताए।
पूर्ण विवरण