–चार दशक नेपालको शिक्षामा समर्पित सेन्ट जेभियर्सका पूर्वप्रिन्सिपल मानियार ‘गोरखा दक्षिणबाहु’बाट सम्मानित काठमाडौं । सेन्ट जेभियर्स स्कुल जावलाखेलका पूर्वप्रिन्सिपल एवं वरिष्ठ शिक्षाविद् फादर लरेन्स मानियार, एसजेको ७४ वर्षको उमेरमा अचानक हृदयघातका कारण निधन भएको छ । लामो समय नेपालको शिक्षा र सामाजिक क्षेत्रमा क्रियाशील फादर मानियारको भारतको सिक्किमस्थित नाम्चीमा निधन भएको हो । निधनका बेला […]