तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर

प्रशासनका अनुसार साइतअनुसार टीका लगाउने र बाँकीले साँझ ५ बजेसम्म टीका लगाउने व्यवस्था गरिएको छ।