आँबुखैरेनी-मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।