काठमाडाैं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर भगवान् धनवन्तरीको पूजा, आराधनासहित विविध कार्यक्रम आयोजना गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो । देव र असुर मिली […]