१६ कात्तिकसम्म हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध

जिल्ला प्रशासन कार्यालय, गोरखाले जिल्लाका उच्च हिमाली क्षेत्रमा आगामी केही दिनसम्म हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।