एक ट्रान्सजेन्डर पुरुषको संघर्ष र पहिचानको यात्रा

बद्री पुन, जसलाई धेरैले डिलु बुदुजा भनेर चिन्छन्, उनी एक ट्रान्सजेन्डर पुरुष हुन् । म्याग्दी जिल्लाको दुर्गम गाउँमा ५० वर्षअघि जन्मिएका हुन् बद्री पुन । आफ्नो ट्रान्सजेन्डर पहिचानलाई स्वीकार गरी सामाजिक र कानुनी बाधाहरू पार …