सेन्सर बोर्डले 'जेरी अन टप' लाई सोध्यो स्पष्टीकरण, कारण के?

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन नियम उल्लंघन गरेको भन्दै फिल्म 'जेरी अन टप' लाई स्पष्टीकरण सोधेको छ भने अर्को फिल्म 'कोशेढुंगा' को सार्वजनिक प्रदर्शन रोक्ने निर्णय गरेको छ।