प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्य विस्तारबारे छलफल

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल र भारतबीचको सम्बन्धका विभिन्न आयाम तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल भएको हो। भेटवार्तामा विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, व्यापार, पारवहन, वाणिज्य तथा ऊर्जा क्षेत्रमा सहकार्य […]