काठमाडौँ । राज्य व्यवस्था समितिका सदस्यले निजामती विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड दिएका छन् । समितिको आजको बैठकमा उनीहरूले विधेयकमा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभई कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन् । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘संघीय निजामती […]