काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक रूपमा बिरामीलाई रिफर (प्रेषण) नगर्न कडा निर्देशन दिएको छ। बोर्डको नीति, योजना तथा अनुगमन शाखाबाट जारी गरिएको पत्रमा आफ्नै संस्थामा उपलब्ध सेवा हुँदाहुँदै पनि अन्यत्र रिफर गरिएको पाइएकाले यस्तो अभ्यास तुरुन्त रोक्न आग्रह गरिएको छ । स्वास्थ्य बीमा ऐन २०७५, […]