श्रीलंकामाथि भारतको सहज जित - हाम्रो खेलकुद

एजेन्सी - भारतले महिला टि ट्वान्टी आई‌ सिरिजमा श्रीलंकाविरुद्ध लगातार दोस्रो जित हात पारेको छ। दोस्रो खेलमा आज भारतले ७ विकेटको सहज जित निकाल्दै शृंखलामा २-० को अग्रता बनाएको छ।१ सय २९ रनको लक्ष्य पछ्याएको भारतलर सेफाली वर्माको‌ अर्थशतकका‌ साथ ११.५ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्यो । सेफालीले ३४ बलमा ११ चौका १ छक्कासहित