झापामा बुद्ध एयरका जहाज दुर्घटनापछि काठमाडौँबाट जाँदैछ प्राविधिकसहितको टोली

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिकसहितको टोली त्यसतर्फ जाँदैछन् । शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो …