कांग्रेस विशेष महाधिवेशन: सवा ९ बजेसम्म मनोनयन दर्ता हुने

त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।