‘जदौ’मा मुकुन, नीति र ऋचापछि जोडिए विनोद

काठमाडौं । फिल्म ‘जदौ’मा अभिनेता विनोद न्यौपाने अनुबन्धित भएका छन् । यसअघि यो फिल्ममा मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा फाइनल भैसकेका छन् । अभिनेता न्यौपानेले यो फिल्ममा आफू रमाइलो पात्रको रुपमा जोडिएको बताए । …