नेपाल बार भन्छः प्रतिनिधिसभा विघटन असंवैधानिक र भर्त्सनायोग्य

नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटन स्वेच्छाचारी र असंवैधानिक भएको बताउँदै भर्त्सना गरेको छ।