बादल : ओली पक्षमा उभिँदा लाभैलाभ

१ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पुनः संघीय संसद् सदस्य हुने भएका छन् । नेकपा एमालेले उनलाई जनजाति पुरुष कलस्टरअन्तर्गत राखेर समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष नाम सिफारिस गरेको …