अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन सुन्नेबित्तिकै केवल कानमा होइन, सीधै मुटुमा बज्न थाल्छन् । एउटा यस्तो गीत, जसलाई आज पनि सुन्दा फुटेको मन चुपचाप पुराना सम्झनातिर फर्किन्छ । त्यो गीत हो– “क्या हुआ तेरा वादा” । तर रोचक कुरा के छ भने, यो कालजयी गीत बन्नुअघि यसलाई अस्वीकार गरिएको थियो […]