अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अत्यन्त कडा र विवादास्पद चेतावनी दिएका छन् । इरानले आफ्ना शर्तहरू नमाने ‘सम्पूर्ण सभ्यता नै समाप्त हुन सक्ने’ भन्दै उनले अभिव्यक्ति दिएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘आज राति एउटा सम्पूर्ण सभ्यता मेटिन सक्छ, जुन फेरि कहिल्यै फर्किने छैन । म त्यस्तो नहोस् भन्ने चाहन्छु, तर सम्भावना त्यही […]