कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ, र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।