काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने खेलमा नेपालले सुरुमा बलिङ गर्ने भएको छ । स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो । महत्त्वपूर्ण शृंखला अन्तर्गत यसअघि मंगलबार भएको खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपाल आज जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ । यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट […]