जापानमा ७.७ म्याग्निच्युडको भूकम्पपछि जारी सुनामी चेतावनी हट्यो, हप्ताभर सतर्क रहन आग्रह

चेतावनी हटे पनि अर्को शक्तिशाली भूकम्प जान सक्ने जोखिमलाई ध्यानमा राख्दै एजेन्सीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।