जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुखले तोकेको अवधि अनुसार दलले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न सक्ने छन् । समयसीमा नजिकिँदै जाँदा मधेशका राजनीतिक दल आन्तरिक रणनीति मिलाउन बिहानैदेखि निरन्तर छलफलमा छन्। एमालेबाहेक सात दलीय गठबन्धनले साझा उम्मेदवार टुङ्ग्याउन प्रयास गरेका छन् । पूर्वमुख्यमन्त्री सरोजकुमार […]