काठमाडौं- एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस शतप्रतिशत ०.८ ले बढ्दै ४९ हजार पाँच सय पञ्चानब्बे दशमलव बहत्तर अंकमा पुगेको छ । यो सूचकाङ्कले पहिलो पटक ५० हजारको नजिक पुग्दै ऐतिहासिक स्तरमा छुन लागेको हो । यसको मुख्य कारण जापानकी सानाए टाकाइची पहिलो महिला […]