काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका सञ्चारमन्त्रीबीच दोहामा द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनका क्रममा कतारको दोहामा भएको भेटमा डिजिटल रूपान्तरण, दूरसञ्चार पूर्वाधार विकास तथा प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सहमति भएको छ। सौहार्दपूर्ण वातावरणमा भएको छलफलमा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै फाइभजी, स्याटेलाइट सञ्चार, डिजिटल […]