लागू औषध बोकेको डुंगामा अमेरिकी आक्रमण,४ जनाको मृत्यु

अवैध लागूऔषध ढुवानीमा संलग्न एक डुङ्गामाथि अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । अमेरिकी युद्ध मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पूर्वी प्रशान्त महासागरमा लागूऔषध ढुवानीको शङ्का गरिएको एउटा डुङ्गामाथि अमेरिकाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको […]