हरिबोधिनी एकादशी: झरिमा पनि २६ हजारले गरे चाँगुनारायणको दर्शन

भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्।