काठमाडौं । अर्थविद् गोपिलाल न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम अमेरिकी वित्तीय कम्पनी एलाइ फाइनान्सको प्रायोजनमा टाइम म्यागेजिनमा प्रकाशित भएको विषय उठाउँदै उक्त कम्पनी र अर्थमन्त्री वाग्लेबीचको सम्बन्धबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा जलवायु नेतृत्व तथा जलवायु वित्तसम्बन्धी क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा प्रस्तुत हुँदै […]