काँग्रेसको आधिकारिकता र रुख चिह्न देउवा पक्षले पाउने एनपी साउदको दाबी

काठमाडौँ । नेपाली काँग्रेसको देउवा पक्षका नेता एनपी साउदले पार्टीको आधिकारिकता र चुनाव चिह्न रुख आफ्नो पक्षले पाउने दाबी गरेका छन् । कञ्चनपुरमा देउवा पक्षको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएपछि आफ्नो पक्षको दाबी बलियो भएको जिकिर गरे । ‘ढुक्क भएर म साथीहरूलाई भन्न चाहन्छु– हामीहरू रुख पाउँछौँ । आधिकारिकता पाउँछौँ,’ […]