उद्योगमा लाइन काटिएको १३ दिनपछि सरकारले थाल्यो संवाद, नियमन आयोगमा पनि निवेदन

यसबीच केही उद्योगीहरूले नियमन विवाद समाधानका लागि विद्युत नियमन आयोगमा पनि निवेदन दिएका छन्।