‘इनभिन्सिबल’ ललितपुर सिटी एफसी

१३ वैशाख, काठमाडौं । ‘एनएसएलको दोस्रो संस्करणमा ललितपुरले उपाधि जित्यो । हामील नेवारी भोज दिएका थियौं । यस पटक पनि मैले त्यो अवसर पाउँछु भन्ने आशा छ’ नेपाल सुपर लिग २०२५ को लागि ललितपुर सिटीको …