पूर्वराष्ट्रपति यादव र प्रधानमन्त्री कार्कीबीचको भेटमा के भयो छलफल ?

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।