सरकार कुशासनको अभ्यासकर्ता बन्यो : नारायणकाजी श्रेष्ठ

३० वैशाख, गुल्मी । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार कुशासनको अभ्यासकर्ता बनेको बताएका छन् । मंगलबार प्रेस सेन्टर गुल्मीले तम्घासमा राखेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले सरकार भ्रष्टचारीलाई प्रोत्साहि गर्ने कुशासनको अभ्यासकर्ता बनेको …