‘दूरसञ्चार क्षेत्रको नियमन थप कडाइ र व्यवस्थित बनाउँछौँ’ : अध्यक्ष घिमिरे

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाइने बताएका छन्। प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेकाले यसको नियमनमा थप गम्भीरता आवश्यक रहेको बताए। दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै […]