किसान सूचीकरणलाई सफल र परिणाममुखी बनाउन राज्यको स्पष्ट दायित्व, स्थानीय तहको प्रभावकारी कार्यान्वयन, कर्मचारीलाई आवश्यक स्रोत–साधन तथा किसानको सक्रिय सहभागिताबीच प्रभावकारी समन्वय आवश्यक हुन्छ। उपलब्ध संरचना तथा जनशक्तिको अधिकतम उपयोग गर्दै किसान सूचीकरणलाई केवल तथ्याङ्क संकलनको प्रक्रियामा सीमित नराखी किसान सेवा, कृषि योजना, नीति निर्माण तथा समग्र कृषि शासनको भरपर्दो आधार र किसानका लागि कृषि […]