बबिता सुत्केरी प्रकरण छानविन गर्न ३ समिति : RajdhaniDaily.com

RajdhaniDaily.com | राजविराज । अस्पतालबाट बाहिरिएपछि सडक पेटीमै सुत्केरी भएकी राजविराजकी बबिता पासमानको घटनाबारे छानवीन गर्न गठित तीनवटै समितिले शुक्रबारदेखि काम थालेका छन् । -