काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् । उनीहरूले आकर्षक तलबसहित क्यानडा पठाइदिने प्रलोभन देखाएर एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएको प्रहरीमा उजुरी परेको […]